SAILYN SHRESTHA'S 10 LATEST PHOTO. शैलिनको उत्कृष्ट १० तस्बिरहरु :


गायक तथा सङ्गितकार सन्जित श्रेष्ठकि छोरी शैलिन को उत्कृष्ट १० तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । शैलिन नेपालिहरु माझ धेरै लोकपृय छिन । उनी सानै उमेरमा भाईरल भएकि हुन ।  उनले हालसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । साथै फेसन सो, बिज्ञापन आदिमा पनि उनले आफुलाई प्रस्तुत गरिसकेकी छिन । उनको आफ्नै युट्युब च्यानल पनि छ । जहाँ उनले सोल्टी सिरिज गरिरहेकी छिन । त्यसका अलवा पनि उनको धेरै भिडियो हेर्न सकिन्छ । उक्त च्यानलमा जानको लागि तलको लिङ्कमा क्लिक गर्नु होला ।










तस्बिर : सन्जित श्रेष्ठको फेसबुक देखि साभार गरिएको हो ।









No comments

Powered by Blogger.