मगर सङ्घ न्युयोर्क च्याप्टरमा सिङ गर्बुजा मगर निर्बिरोध
जुन १ गते आईतबारको दिन मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरको ५औं अधिवेशन बाट २०२५- २०२७ कार्यकालका लागी अध्यक्ष पदमा निर्विरोध सिङ गर्बुजा मगर निर्वाचित भएका छ्न । साथै सम्पुर्ण निर्बिरोध निर्वाचित कार्य समित यस प्रकार रहेको छ ।
कार्यसमिति
अध्यक्ष: रत्न सिङ गर्बुजा मगर
बरिष्ठ उपाध्यक्ष: टेक मिलन पुन मगर
महिला उपाध्यक्षः प्रेमा घर्ती मगर
उपाध्यक्ष :गगन थापा मगर
सचिव: दिलीप कुमार श्रीस मगर
सह-सचिव : माया पुन मगर
सह -सचिव :दिपेन्द्र आले मगर
कोषाध्यक्ष : निरोज पुलामी मगर
सह-कोषाध्यक्ष : स्मृति बुढा मगर
सदस्यः याम बहादुर पुन मगर
सदस्यः सुर्जन घर्ती मगर
सदस्य: सन पुन मगर
सदस्य : किरण बुढा मगर
सदस्य : सिरु पुन मगर
सदस्य : सुरेश पुन मगर
सदस्यः युवराज घर्ती मगर
No comments