दयाहाङ राई अभिनित चलचित्र सेतो सुर्य अमेजोनमा हेर्न सकिने भएको छ

पुरा फिल्म हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

             विश्व प्रशिद्ध फिल्म अवार्ड ओस्कर अवार्डको ९० औं संस्करणका लागि विदेशी भाषा फिल्म विधामा नेपालबाट नोमिनेशनमा पर्न सफल फिल्म ‘सेतो सुर्य’ अब विश्वकै ठुलो अनलाईन सञ्जाल अमेजोनमा हेर्न पाईने भएको छ ।
             दिपक रौनियारले निर्देशन गरेको फिल्म ‘सेतो सूर्य’ एउटै परिवारको फरक राजनीतिक विचारले उत्पन्न द्धन्दको कथामा आधारीत छ । यस फिल्मले भनिक फिल्म फेस्टिभलमा इन्टर अवार्ड प्राप्त गरेका थिए । फिल्ममा दयाहाङ राई, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका रहेको छ ।

सेतो सुर्यको डिभिडि चाहिएमा यहाँ क्लिक गर्नुहोस



No comments

Powered by Blogger.