सज्जा चौलागाई नेपाल आईडल बन्ने यात्रामा ।। छोटो परिचय
यतिबेला पथरी शनिश्चरे मोरङ्ग मुलघर भएकी २२ बर्सिय सज्जा चौलागाई निकै चर्चामा छिन । नेपालको पहिलो फ्रेन्चसाईज सो नेपाल आईडलको सिजन ३ मा सहभागी भए देखि उनको चर्चा चुलिएको हो ।
![]() |
| Sajja with her Band - The Loading |
![]() |
| Sajja with Musician Basanta Sapkota |
अहिले टप ४ मा सज्जा सङ्गै अन्य ३ प्रतिस्पर्धि छन । जसमा प्रबिन बेडवाल, नेशन पुन मगर र केभिन ग्लान तामाङ्ग रहेको छ । भने एक जना वाईल्ड कार्ड मार्फत आउने तयारिमा छ । तर कोभिड १९ का कारण अहिले कार्यक्रम स्थगित गरिएको छ । सज्जाले नेपाल आईडलको क्लोज क्याम्प भित्र रहदा रहदै नेपाली चलचित्र "ए मेरो हजुर ४" को लागि पार्श्व स्वार दिईसकेकी छिन ।
उनी यस सिजनको एकमात्र पहिलो गायिका हुन जस्ले पार्श्व गायनमा डेब्यु गरिसकेकी छिन । सङ्गितकार वसन्त सापकोटा अतिथी जज भएर आएको समयमा नै उनलाई स्थान दिने बाचा गरेका थिए । सज्जा चौलागाई नेपाल आईडल सिजन ३ को बिजेता बन्न सक्षम छिन त्यसैले धेरै भन्दा धेरै भोट गरेर सहयोग गर्नुहोला । सज्जालाई आगामी राउण्डमा अझै धेरै सफलता मिलोस शुभकामना । 


No comments