✍️ कोशराज श्रेष्ठ
यता लकडाउनमा जनता थुनेको छ
उता घर पुग्नु भनी जनता कुदेको छ
राहत र लाईनको कुरा न गरौ पासा
सरकारले आफ्नो लिङ्ग चुन्नै भुलेको छ ।
गोलभेडा रछ्यानमा फ्याक्नेहरु हो
दूध सडक सडकमा पोख्नेहरु हो
एक पटक गुन्द्रुकको कथा सुनेर हेर
माक्सको काला बजारी गर्नेहरु हो ।।
No comments