मोडल एलिशा राई को सुन्दर तस्बिरहरु


अलिशा राई एक नेपाली चलचित्र अभिनेत्री, मोडल र डान्सर हुन्।  नेपाली चलचित्र लुट-२ (२०१७) मा उनले "उध्रेको चोली..." बोलको गीतमा नृत्य गरेपछि आएको चर्चा ह्वात्तै बढेको हो ।  त्यसअघि अलिशाले किराँती भाषाको "बिनयो" नामक चलचित्रमा पनि मुख्य भूमिकामा अभिनय गरिसकेकी छिन् ।

 अलिशा राईको जन्म ५ जनवरी, १९९६ मा भएको हो । उनको शिक्षा एजुकेशन युनाइटेड एकेडेमी, ललितपुर, नेपाल तथा कान्तिपुर अङ्ग्रेजी हाई स्कूलमा भएको थियो ।  एकबेला नेपाल ब्यस्त मोडलहरुमा उनको नाम शिर्ष स्थानमा थियो । उनले थुप्रै हिट गीतहरुमा मोडल बनिसकेको अनुभव रहेको छ ।  चलचित्रहरूमा अभिनय गर्नुका साथै, अलिशाले 

नेपाली युट्युब च्यानल Ur StyleTV मा म्युजिक भिडियोहरू र विभिन्न छोटो कमेडी भिडियोहरू/स्केच कमेडी भिडियोहरूबाट आफ्नो करियर सुरु गरेकी थिइन्।


No comments

Powered by Blogger.