द भ्वाईस अफ नेपालको ब्याटल पछि बिनोद र स्मिताको सानोमा सानो घर [भिडियो सहित]

द भ्वाईस अफ नेपाल सिजन ५ मा बिनोद राई र स्मिता प्रधान बिचको ब्याटल दर्शकले खुब मन पराए । त्यसैले होला अहिले उक्त जोडिलाई लिएर आफ्नो गीत सार्बजनिक गर्न सबै तमतायर देखिन्छ ।

ब्याटलमा "जब सान्झ पर्छ.." बोलको गीत प्रस्तुत गरेका जोडिको नयाँ गीत "सानोमा सानो घर बनाई बसौला..." कृति आर्ट युट्युब च्यानलमा सार्बजनिक भएको छ । गीतमा शब्द / सङ्गीत लेखु सहयात्रीको रहेको छ । सान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक गायिका स्वयम् देखिएका छन । 


पूरा भिडियो :







No comments

Powered by Blogger.