द भ्वाईस अफ नेपालको सातौ सिजन सुरु


सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आगामी शुक्रबारदेखि सुरु हुने भएको छ ।

शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ ।

नयाँ सिजनको कोचमा राजु लामा र प्रमोद खरेलको पुनरागमन भएको छ । खेम सेन्चुरी र मेलिना राईलाई पनि कोचको रुपमा देख्न पाइनेछ ।

No comments

Powered by Blogger.